जैविक विविधता संरक्षणमा टेवा पुर्याउने जुट खेती लोप हुँदै: मुल्य भने अहिलेसम्मकै उच्च
जैविक विविधता संरक्षणमा टेवा पुर्याउने खेती जुट लोप हुँदै ११ भदौ २०८२/डिकेश लामा पाटा अर्थात जुटको मुल्य यो बर्ष बृद्धि भए पनि झापामा खेती भने बर्षेनी घट्दै गएको छ ।…










