Category: किसानका कुरा

झापामा दुधको भुक्तानी नपाउँदा दुग्ध कारोवार बन्द हुने अवस्थामाः एउटै सहकारीकाे १ कराेड बढी रकम बाँकी

१४ माघ २०८१/डिकेश लामा नेपालको ठूला श्रेणीमा पर्ने पोखरामा रहेको सुजल डेरीले लामो समय देखि दुधको भुक्तानी नदिएकाले दुग्ध सहकारी संस्था जोखिममा परेका छन् । झापाकाे कमल र गौरादह नगरपालिकाका…

गाैरादहले थाल्याे कृषिमा अन्तरसम्बन्ध खेतीः तेलहन बालीसँगै मौरी पालनले राम्राे फाइदा 

१० माघ २०८१/डिकेश लामा झापामा तेलहन खेती बढेसँगै किसानले मौरी पालनलाई जोड दिन थालेका छन् । दोहोरो लाभ हुने भए पछि तेलहन बालीसँगै मौरी पालनका लागि स्थानीय तहले अनुदानमा मौरी…

घर जग्गाका कारण झापामा धान उत्पादन गिरावटः १० हजार हेक्टर क्षेत्रफल धान खेती घट्याे

७ माघ २०८१/डिकेश लामा नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा केही बर्ष यता धान रोपाईंको क्षेत्रफल घट्दै गएको छ । ४ बर्ष यता झण्डै १० हेक्टर क्षेत्रफल खेती…

भारतीय आयातका कारण किसान मारमाः फुलकाेपीकाे मुल्य याे बर्ष १० रूपयाँ केजीसम्म झर्याे

६ माघ २०८१/डिकेश लामा भारतीय सागसब्जीका कारण झापामा यस बर्ष फुलकोपीको मुल्य दोब्बरले गिरावट आएको छ । कोशी प्रदेशमै सवैभन्दा धेरै फुलकोपी खेती र उत्पादन हुने जिल्लामा यो बर्ष मुल्य…

स्वदेशी हाइव्रेड मकै उत्पादनमा समस्याः भारतीय विउ प्रति किसानकाे रूची

५ माघ २०८१/डिकेश लामा लगातार ५ बर्ष देखि स्वदेशमै स्थानीय स्तरमा बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा जुटेका किसानलाई समस्या हुन थालेको छ । सरकारको विऊ उत्पादन तथा अनुसन्धान केन्द्रबाट पूर्व…

अण्डाको प्रयोग बढाउन कार्यक्रम शुरु

१६ पुस २०८१, झापा १२ औं राष्ट्रिय पोल्ट्री दिवशको अवसरमा आज देखि अण्डाको प्रयोगलाई प्रोत्साहन गर्न कार्याक्रम शुरु गरिएको छ । झापाको दमक नगरपालिका वडा नं। ३ मा रहेको चुलाचुली…

विषादीका कारण बाँझोपनको समस्याः महारानीझोडाका महिलाहरु समस्या न्युनिकरणमा जुट्दै

१० पुस २०८१/झापा माटोमा अन्धाधुन्ध रासायनिक मल र विषादीको प्रयोगले पशु तथा मानिसमा समेत बाँझोपनको समस्या बढ्दै गएको विज्ञहरुले बताएका छन् । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको गौरादहमा आज…

खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)

६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य खनजाेत खेती प्रणाली हाे । अर्थात नखनीकनै मकै वा गहुँ…

प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात

४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे चिया निर्यात भएको छ। तर गत आर्थिक बर्षमा भने १…

लडेकाे धान काट्ने  चेन मेशिनले किसानलाई सहज

३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान समेत काट्ने नयाँ प्रविधिको चेन मेशिन प्रयोगमा आए पछि झापाका…