
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
८ जेष्ठ २०८१, काठमाडौं– दोहोरो नागरिकता लिएको अभियोगमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकाउ पर्नु भएको छ ।
यसअघि आजै विहान मात्र धनुषा जिल्ला अदालतले दोहोरो नागरिकतासम्बन्धी कसुरमा सिरोहियालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालय बाटै अध्यक्ष सिरोहिया पक्राउ पर्नु भएको हो । सिरोहियालाई पक्राउ गर्दा कार्यलय परिसरमा कर्मचारीहरुले नारावाजी समेत गरेका छन् ।
पक्राउपछि सिरोहियाले आफूले अनुसन्धानलाई सघाउँछु भन्दाभन्दै सरकारले अधिनायकवादी चरित्र देखाएको प्रतिक्रिया दिनु भयो । उहाँले आफ्नो गिरफ्तारीलाई प्रेस स्वतन्त्रतामाथिको कुठाराघात भएको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रतामाथिकाे कुठराघातकाे विरूद्घ अन्तिमसम्म लड्ने समेत बताउनु भयाे ।
More Stories
२५ प्रतिशतले छुर्पी निर्यात घट्योः ७ महिनामा ६७ कराेड मुल्यकाे छुर्पी निर्यात
१० चैत्र २०८१/झापा दुधबाट बनाइने छुर्पीको निर्यातमा यो बर्ष गिरावट आएको छ । केही बर्ष देखि लगातार निर्यात बृद्धि हुँदै...
शिवसताक्षी समितिमा माओवादी केन्द्रका अध्यक्षमा नेम्बाङ सर्वसम्वत चयन
देश विकासमा राजा नभइ जनताकाे सामुहिक कार्य नै उत्तम हुने १० चैत्र २०८१, झापा– नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो...
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...