नेपालमा आज ८२०३ संक्रमित, ६८९१ निकाे
४ जेष्ठ २०७८, काठमाडौं– गत २४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
२० हजार ९ सय ७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ती मानिस संक्रमित भएका हुन् । सोही अवधिमा ६ हजार ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ जना पुगेको छ ।
More Stories
जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)
१३ कार्तिक २०८१/डिकेश लामा पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा...
खाद्य अधिकारबारे निबन्धमा मेचीनगर प्रथम
१३ कार्तिक २०८१/झापा विश्व खाद्य दिवस २०८१ को अवसरमा झापामा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची नगर प्रथम भएको छ...
गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन एमालेलाई सर्वोच्चको अल्पकालीन अन्तिरम आदेश
१२ कार्तिक २०८१, काठमाडौँ– सर्वोच्च अदालतले व्यापारी मिनबहादुर गुरूङबाट दान लिएको जग्गामा एमाले पार्टीले कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश...
अमेरिकी मिनिष्ट्रिबाट शरणार्थी सुरक्षाका लागि सामान वितरण
१२ कार्तिक २०८१/झापा झापाको बेलडाँगी शरणार्थी बस्तीमा सुरक्षाका लागि आवश्यक सामाग्री आज एक कार्याक्रमबीच विरतण गरिएको छ । जंगलसँग जोडिएको...
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...