नेपालमा काेभिड नियन्त्रणकाे संकेतः निकाे हुने बढे, मृत्यु संख्या पनि घट्याे
१३ जेष्ठ २०७८, काठमाडौं– गएकाे दुइ दिन देखि नेपालमा काेराेना संक्रमण संख्या भन्दा निकाे हुनेकाे संख्या धेरै हुन थालेकाे छ ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर वृद्धि भएर ७७ दशमलव २ प्रतिशत पुगेको छ ।
गत २४ घण्टामा २० हजार ९ सय ९२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । याे संख्या गएकाे साता भन्दा केही घटेकाे हाे । यस्तै यता मृत्यु हुनेकाे संख्या पनि गएकाे २४ घण्टामा कम भएकाे छ । पछिल्ला २४ घण्टामा मृत्यु हुनेको संख्या १ सय ६ रहेको मन्त्रालयले जनाएको छ । हिजाे १ सय ४५ रहेकाे थियाे । अहिलेसम्म मृत्यु हुनेकाे जम्मा संख्या ६ हजार ९ सय ५१ जना पुगेकाे छ ।
More Stories
झापामा जोखिममा परेका बाढी पीडितको गुनासाेः नेताले समस्या पर्दा हेरेनन् (फाेटाे फिचर)
१५ असोज २०८१/डिकेश लामा डुवान तथा कटान क्षेत्रका बाढी पीडितहरु समस्यामा रात काट्ने गरेका छन् । उचित बासको व्यवस्था नहुँदा...
वर्षाले पूर्वी नेपालकाे दर्जनाैं स्थानमा खतराकाे तह पारः झापामा दर्जनाैं घर डुबानमा(फाेटाे फिचर)
११ असाेज २०८१, सारासन्देश समाचार– बुधवारदेखिको निरन्तरको वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १६ स्थानमा चेतावनीको तह पार गरेको छ...
चाडबाड लक्षित तरकारी खेतीमा किसान व्यस्त (फाेटाे फिचर)
६ असोज २०८१/डिकेश लामा चाडबाडको वेला निकालिएका तरकारीबालीले राम्रो मुल्य पाउने भए पछि झापाका किसानले त्यस्ता खेतीलाई जोड दिँदै आएका...
रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)
१७ भदौ २०८१/डिकेश लामा झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम...
शरणार्थी बस्तीमा खानेपानी वितरणले सहजः अमेरिका पुगेका यूवाहरुको समूहबाट ५० लाख रुपयाँ सहयोग प्रदान
१४ भदौ २०८१/डिकेश लामा खानेपानीको समस्या भोग्दै आएका भुटानी शरणार्थी र स्थानीय बस्तीमा तेस्रो मुलुक पुगेका नेपाली भाषी भुटानी युवाहरुको...
चियाको मुल्य बृद्धिले साना किसान उत्साहितः उत्पादन भने गिरावट
३२ साउन २०८१/डिकेश लामा नेपालकै सबै भन्दा धेरै चिया उत्पादन हुने झापामा चिया उत्पादन घटे पनि मुल्य भने बृद्धि भएको...