नेपालमा काेभिड नियन्त्रणकाे संकेतः निकाे हुने बढे, मृत्यु संख्या पनि घट्याे
१३ जेष्ठ २०७८, काठमाडौं– गएकाे दुइ दिन देखि नेपालमा काेराेना संक्रमण संख्या भन्दा निकाे हुनेकाे संख्या धेरै हुन थालेकाे छ ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर वृद्धि भएर ७७ दशमलव २ प्रतिशत पुगेको छ ।
गत २४ घण्टामा २० हजार ९ सय ९२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । याे संख्या गएकाे साता भन्दा केही घटेकाे हाे । यस्तै यता मृत्यु हुनेकाे संख्या पनि गएकाे २४ घण्टामा कम भएकाे छ । पछिल्ला २४ घण्टामा मृत्यु हुनेको संख्या १ सय ६ रहेको मन्त्रालयले जनाएको छ । हिजाे १ सय ४५ रहेकाे थियाे । अहिलेसम्म मृत्यु हुनेकाे जम्मा संख्या ६ हजार ९ सय ५१ जना पुगेकाे छ ।
More Stories
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
जलवायुको असर सुपारी खेतीमाः उत्पादनमा गिरावटसँगै मुल्य घट्दा किसान मारमा
२१ चैत्र २०८१/डिकेश लामा नेपालकै सवै भन्दा धेरै सुपारी उत्पादन हुँदै आएको झापा जिल्लामा यो बर्ष उत्पादनमा गिरावट आएको छ...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...
न्यानो कपडा वितरणले विधार्थीमा खुशीः गाैरादहमा १२५० जनामा वितरण
२४ माघ २०८१, सारासन्देश समाचार झापाको गौरादह नगर पालिकाले सामुदायिक विधालयका विपन्न विधार्थी लक्षित गरी न्यानो कपडा वितरण गर्ने कार्य...
रेलमार्गले रोक्का गरेको जग्गाको मुआव्जा नपाउँदा समस्याः आत्माहत्यासम्मका घटना हुन थाल्याे
१२ पुस २०८१/डिकेश लामा पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको ८ सय विगाह बढी जग्गाको मुआव्जा नपाउँदा झण्डै ५ हजार...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...