
नेपालमा आज १४७८ संक्रमित, १६३० निकाेः ६ जनाकाे मृत्यु
६ अशाेज २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ४ सय ७८ कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको नमूना परीक्षणमा १ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ५९ पुगेकाे छ ।
More Stories
गाैरादहका महिलाहरुको संस्थामा विऊ उत्पादनबाट १२ करोडको कारोवार
३ फाल्गुण २०८१/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको सामुदायिक विऊ उद्योगले...
ओलीकाे गृह नगर दमकमा प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेकाे भीडः गिरीबन्धु देखि औधागिक पार्कसम्मकाे गुनासाे(भिडियाे)
मुकुम्लुङलाई मास्न खोजे दुर्भाग्य हुनेछः दाहाल ३ फाल्गुण २०८१/डिकेश लामा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल...
भ्रष्टचारी विरुद्ध खबरदारी गर्न प्रचण्ड झापा आउने
३० माघ २०८१, झापा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ झापा आउने कार्यक्रम तय भएको...
झापामा मात्र बसाेवास रहेकाे लोपोन्मुख कवर जाति समस्यामाः सूचिकृत गर्न माग
२९ माघ २०८१/डिकेश लामा झापाको मेची नगरपालिकामा मात्र बसोवास रहेको कवर जाति सरकारको सूचिमा नपर्दा संवैधानिक अधिकारबाट बन्चित रहेका छन्...
हंसे दुम्से बनकाे २८ औं बार्षिक साधारणसभामा हात्तीको समस्यालाई रुपान्तरण गर्न जोड
बनकाे बितीय काराेवार नियम संगत नभएकाे लेखा परिक्षण प्रतिवेदन २६ माघ २०८१/झापा पछिल्लो समय झापामा बढ्दै गएको हात्ती आतंकलाई पर्यटनसँग...
न्यानो कपडा वितरणले विधार्थीमा खुशीः गाैरादहमा १२५० जनामा वितरण
२४ माघ २०८१, सारासन्देश समाचार झापाको गौरादह नगर पालिकाले सामुदायिक विधालयका विपन्न विधार्थी लक्षित गरी न्यानो कपडा वितरण गर्ने कार्य...