
२४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण दर दैनिक घट्दाे
१६ पाैष २०७७, काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सं्र २४ घण्टामा ६ हजार पीसीआर परीक्षण भएको छ । हालसम्म १९ लाख ३२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ छ भने क्वारेन्टाइनमा ३ सय ६२ जना रहेकाे जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
त्यसैगरी २४ घण्टामा ४४७ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ९ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५६ रहेको छ ।
More Stories
सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड
१६ मंसिर २०८०, झापा– नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक...
नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने
१५ मंसिर २०८०, काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पाटनले मिश्रित आदेश दिएको छ । केही...
यान्त्रिकरणले प्रशोधनसँगै प्याकेजिङ समेत गर्न थाले पछि सुपारी किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)
१५ मंसिर २०८०/डिकेश लामा केही बर्ष अघिसम्म पराम्परागत तरिकाले सुपारी प्रशोधन गरेर विक्री गर्ने झापाका किसानले पछिल्लो समय मेशिनबाट प्रशोधन...
२ हजार भुटानी शरणार्थी परिवारलाई व्लान्केट वितरण (फाेटाे / भिडियाे सहित)
१४ मंसिर २०८०/सारासन्देश समाचार दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थीलाई आज झापाको वेलडाँगीमा व्लान्केट वितरण गरिएको...
विऊ उद्योगले गौरादहका धेरै किसानलाई रोजगारीसँगै आम्दानी (फाेटाे फिचर)
१३ मंसिर २०८०/डिकेश लामा कोशी प्रदेशमै समूदाय स्तरमा बृहत रुपमा संचालनमा ल्याइएको विऊ प्रशोधन उद्योगले किसान देखि स्थानीय बासिन्दालाई उद्यमी...
दमक १ का वडाध्यक्षले असहयाेग गरेकै काराण उधाेग संचालनमा समस्या भएकाे महिला उध्यमीकाे आराेप (फाेटाे फिचर)
१२ मंसिर २०८०, सारासन्देश समाचार– दमककी महिला उद्यमी विन्दु सिटौला (लक्की) ले आफुले आफ्नै नम्बरी जग्गामा उद्योग स्थापना गर्न खोज्दा...