नेपालमा आज २२७ जना संक्रमित

२३ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ  । ४ हजार ४ सय १ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या केही घट्न थालेकाे छ । सो अवधिमा १ सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या २ हजार ४ सय ७३ रहेकाे छ  । यसैगरी पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारण एक जनाकाे मृत्यु भएकाे छ । नेपालमा काेराेनाका कारण हालसम्म मृत्यु हुनेकाे संख्या १२ हजार १० जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सिमावर्ती क्षेत्रका विपन्न बालबालिकाहरू विद्यालय छाड्दैः १५ देखि २० प्रतिशत ड्रप अाउट
Next post ४८ हजार भन्दा धेरै भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र