झापा ३ बाट राप्रपाका लिङदेन विजयी
८ मंसीर २०७९/डिकेश लामा
झापाको निर्वाचन क्षेत्र नं.३ मा यस पटक पनि राजेन्द्र लिङदेन विजयी बन्नु भएको छ । यस अघिका प्रत्यासी नेपाली काँग्रेशका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई ३ हजार बढी मन्तान्तरले विजयी बन्नु भएको छ ।
लिङदेनले ४० हजार ६ सय ६२ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ६८ मत प्राप्त गर्नु भएको छ । योसँगै झापामा ५ वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य तर्फको मत परिणाम सार्वजनिक भईसकेको छ । झापामा ३ वटा क्षेत्रमा एमाले र एक/एक स्थानमा काँग्रेश र राप्रपा विजयी बनेका छन् ।
More Stories
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
हत्यारा पक्राउ नगरेको भन्दै दमकमा तनाब (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा झापाको दमक नगरपालिका वडा नं. ९ का ३७ बर्षीय यमु निरौलाको हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै दमकबासी...
बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या
९ कार्तिक २०८१/डिकेश लामा यस बर्ष झापामा लामो समयको अधिक गर्मी पछि परेको अविरल बर्षाले कुरिलो खेती गर्ने किसानहरु मारमा...
शून्यकाे विरूद्ध ६ गाेल गर्दै नेपाल शीर्ष स्थानमा पुग्याे
८ कार्तिक २०८१, काठमाडौं– जारी साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई शून्यकाे विरूद्ध ६...
दमकमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै
८ कार्तिक २०८१/झापा झापाको दमक नगरपालिकाले दशैंको विदा पछि वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र वितरण थालेको छ । यस अघि...
ऋण काढेर किसानकाे दुधको भुक्तानी गर्दै सहकारी
७ कार्तिक २०८१/डिकेश लामा झापाका विभिन्न क्षेत्रमा अझै पनि धेरै किसानले दुध विक्री गरेको पैसा पाउन सकेका छैनन् । तर...