
आजसम्म १ लाख ४५ हजारलाई खोप

२१ माघ २०७७, काठमाडौं– कोभिड- १९ खोप अभियान अन्तर्गत आजसम्म १ लाख ४५ हजार ८ सय ४४ जनालाई खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर सञ्चालन गरिएका २०१ खोप बुथहरुबाट खोप दिइएको र सबैभन्दा बढी बागमती प्रदेशमा ५० हजार ७५० ले खोप प्राप्त गरेको मन्त्रालयको भनाइ छ । यसैगरी कोभिड- १९ रोकथामका लागि शुरु गरिएको खोप अभियानमा ढुक्कसँग सहभागी हुन चिकिसहरुले आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम निर्देशक डा. विराज कर्माचार्यले खोपले राम्रो सँग काम गर्न केही समय लाग्ने बताउनु हुँदै कोभिड- १९ का नयाँ प्रजातीहरुमा खोपले राम्रोसँग काम नगर्न सक्ने बताउनुभयो । खोप लगाइसकेपछि पनि स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो ।

More Stories
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...
पूर्वी नाका मेची भन्सारबाट राजश्व असुलीमा बृद्धि
४ वैशाख २०८२/डिकेश लामा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट गत बर्ष भन्दा राजश्व संकलन बृद्धि हुँदै गएको छ...