0 0
Read Time:1 Minute, 26 Second

२० भदौ २०८०/झापा

झापाको दमकमा जारी प्रथम उप–मेयर खुल्ला महिला भलिवल प्रतियोगिता २०८० फाइनलमा सभापोखरी संखुवासभा खोटाङ्गबीच प्रतिष्पर्धा हुने भएको छ । सभापोखरीले दमक भलिवल प्रशिक्षण केन्द्रलाई सोझो ३ सेटमा हराउँदै फाइनमा प्रवेश गरेको हो । यस्तै खोटाङ्गले भोजपुरलाई ३–२ को सेटमा हराउँदै फाइनमा प्रवेश गरेको हो ।

बुधबार भएको सेमी फाइनलको खेलमा पराजित टीम भोजपुर र दमकबीच तेस्रो स्थानका लागि प्रतिष्पर्धा भोलि पहिलो खेल हुनेछ ।

कोशी प्रदेश भलिवल संघको प्राविधिक सहयोग र दमक नगर पालिकाको आयोजनामा भएको खेलमा प्रदेशका मुख्य ५ वटा भलिवल टीमबीच लीग चरणबाट खेल हुँदै आएको छ । खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१, ३१ र १५ हजार नगद, ट्रफि, मेडल प्राप्त गर्ने दमक भलिवल प्रशिक्षण केन्द्रका सचिव राजु श्रेष्ठले बताउनु भयो । गर्मीका कारण विहान र वेलुका साँझ ७ बजे पछि प्रतियोगिता हुँदै आएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *