आत्माहत्याबारे भट्टराई कुल बंश प्रतिष्ठानको स्पष्टोक्तीः घरायसी समस्याका कारण मृत्यु भएकाे नाेट
३ साउन २०८२/डिकेश लामा भट्राई कुल बंश प्रतिष्ठानको कार्यालय सचिव दिपेन्द्र भट्टराईको आत्महत्या कुनै दबाव र प्रभावबीच नभएको प्रतिष्ठानले जनाएको छ । दमक नगरपालिका वडा नं. ४ को मुख्य कार्यालय…










