नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा आगन्तुक बढ्दै (फाेटाे फिचर)

२१ मंसिर २०८०/डिकेश लामा एक सय गन्तव्यमा छनौट भएको नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा पछिल्लो समय पर्यटकहरुको आगमन बढ्न थालेको छ । सरकारले...