कोसी प्रदेशका पूर्व मन्त्री अधिकारी नक्कली जापान काण्डमा पक्राउ

२५ कार्तिक २०८१, विराटनगर– प्रहरीले मानव तस्करीमा मुछिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीलाई पक्राउ गरेको छ । उहाँलाई विराटनगरबाट पक्राउ गरिएको...