Day: April 14, 2021

नेपालमा आज ६०३ संक्रमित, ३ जनाकाे मृत्यु

१ वैशाख २०७८,काठमाडौँ- नेपालमा केही दिन यता संक्रमण दर बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा…