बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)

५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि ५० बर्ष उमेर समूहको आमाहरुको...

भुटानी महिलाको रोचक फुटवल प्रतियोगिता

१ पुस २०८१/वेलडाँगी, झापा घरमा मात्र सिमित बन्दै आएका भूटानी शरणार्थी महिलाबीच फुटवल प्रतियोगिता आयोजना गरिएको छ । महिला शसक्तिकरणका लागि खेलकुद भन्ने अवधारणाबाट बेलडाँगी...

भुटानीको सहयोगबाट विपन्नमा शिक्षाको पहुँच बढ्दैः पथरीमा नयाँ विद्यालय भवन उदघाटन (फाेटाे/भिडियाे कथा)

३० मंसीर २०८१/डिकेश लामा तेस्रो मुलुक गएका भुटानीको सहयोगमा शरणार्थी र सो आसपास क्षेत्रमा विधालय निर्माण गरी शिक्षाको पुहँच विस्तार गर्न थालिएको छ । वेलडाँगी...

भुटानी शरणार्थीको मानब अधिकार नारामा मात्र  सिमितः ३३ बर्ष देखिकाे समस्या उस्तै

२५ मंसिर २०८१, डिकेश लामा ३३ बर्ष देखि झापा र मोरङमा बसोबास गर्दै आएका भुटानी शरणार्थीले मानव अधिकार नारामा मात्र सिमित भएको बताएका छन् ।...

शरणार्थी बसोवास क्षेत्रलाई पर्यटकीय स्थल बनाइँदैः तेस्रो मुलुक पुगेका भुटानीबाट संरचना निर्माण गरिँदै(फाेटाे फिचर)

२२ कार्तिक २०८१/डिकेश लामा लामो समय भुटानी शरणार्थी बसोवास गरी खाली भएको क्षेत्र सुनसान बन्दै गए पछि भूटानी शरणार्थी स्मृतिका भौतिक संरचनाहरु निर्माण हुन थालेका...

स्थानीय र शरणार्थी सामुहिक तरकारी खेतीमा सफलता मिल्दैः बृहत योजना संचालन गर्न माग (फाेटाे फिचर)

२० कार्तिक २०८१/डिकेश लामा शरणार्थी र स्थानीय समूदायका किसान मिलेर थालिएको खेतीले सफलता लिँदै गएको छ । ३३ बर्ष देखि बेलडाँगी शरणार्थी शिविरमा बसोवास गर्दै...

जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)

१३ कार्तिक २०८१/डिकेश लामा पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा रहेका बृद्धबृद्धा तथा बालबालिकाबीच सामुहिकरुपमा...

अमेरिकी मिनिष्ट्रिबाट शरणार्थी सुरक्षाका लागि सामान वितरण

१२ कार्तिक २०८१/झापा झापाको बेलडाँगी शरणार्थी बस्तीमा सुरक्षाका लागि आवश्यक सामाग्री आज एक कार्याक्रमबीच विरतण गरिएको छ । जंगलसँग जोडिएको बस्तीमा अधिक मात्रमा हात्तीले दुःख...

चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई

२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका छैनन् । आफ्न आफन्त छिन्नभिन्न...

दाताकाे सहयाेगमा शरणार्थी बालबालिकासँग सामुहिक दशैं (फाेटाे फिचर)

२३ असोज २०८१/झापा भूटानी शरणार्थी शिविरमा जोखिममा रहेका बालबालिकासँग आज एक कार्याक्रमबीच सामुहिक दशैं मनाइएको छ । तेस्रो मुलुक पुगेका भूटानी यूवाहरुले खोलेका संस्था सेजल...