भोटेकोशी–त्रिशूली बाढीको महाविपत्ति : १६२ जनाको मृत्यु, सयौँ अझै सम्पर्कविहीन
टिमुरे, स्याफ्रुबेँसीदेखि त्रिशूली तटीय क्षेत्रसम्म बस्ती तहसनहस; दर्जनौँ पुल र जलविद्युत् आयोजना क्षतिग्रस्त, प्रारम्भिक आर्थिक क्षति २ खर्ब रुपैयाँभन्दा बढी ११ भदौ २०८३, डिकेश लामा रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान…
भोटेकोशी बाढीमा ठूलो जनधनको क्षति, वास्तविक विवरण आउन अझै समय लाग्ने
सीसीटीभी दृश्यमा अत्यन्त ठूलो बहाव, सयौँ प्रभावित भएको आशंका; मृत्यु र बेपत्ताको आधिकारिक संख्या अझै यकिन हुन बाँकी १० भदौ २०८३, डिकेश लामा रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी…
बाढीबाट विस्थापितको तीन दशकसम्म पनि छैन टुङ्गो, नदी नियन्त्रण नहुँदा थप बस्ती जोखिममा
२०५४ सालको बाढीबाट विस्थापित परिवार अझै सरकारी जग्गामा; झापाका करिब ३३० किलोमिटर जोखिमयुक्त नदी क्षेत्रमा तटबन्ध आवश्यक रहे पनि एक तिहाइ हाराहारीमा मात्रै निर्माण ९ भदौ २०८३, डिकेश लामा, झापा…
वन्यजन्तु रोक्न वनभित्र फलफूल प्रभावकारी बन्दै
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनको नयाँ अभ्यास २ भदौ २०८३, डिकेश लामा, झापा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वी नेपालका सामुदायिक वनहरूले जंगलभित्रै फलफूलका बिरुवा रोप्ने अभियानलाई प्राथमिकता दिन थालेका…
हात्तीको जोखिमले फेरिँदै बाहुनडाँगीको खेतीः अन्नबाली छाडेर चियातर्फ किसान
धान–मकैमा जंगली हात्तीको नियमित क्षतिपछि चिया खेती विस्तार, स्थानीय प्रशोधन उद्योगले बजार र रोजगारीमा थपेको सम्भावना १ भदाै २०८३, बालदिवश तामाङ, झापा झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रमा वर्षौंदेखि जंगली हात्तीले अन्नबालीमा…
नेत्रहीनका लागि अक्षयकोष वृद्धि गर्न साङ्गीतिक कार्यक्रम गरिने
१५ साउन २०८३, झापा दृष्टिसम्बन्धी समस्याका कारण अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोष वृद्धि गर्न झापामा साङ्गीतिक सहयोग कार्यक्रम आयोजना गरिने भएको छ। आगामी असोज २४ र…
धैर्यता, संयम र सामाजिक सद्भाव आजको अपरिहार्यता
धैर्यता, संयम र सामाजिक सद्भाव आजको अपरिहार्यता सुनसरीमा भएको घटनाको पीडा सेलाउन नपाउँदै मधेश प्रदेशको सिरहास्थित गोलबजारमा अर्को दुःखद घटना भएको समाचार सार्वजनिक भएको छ। यस्ता घटनामा मृत्यु हुने व्यक्ति…
मेची भन्सारबाट झण्डै १ अर्ब ७९ करोडको छुर्पी विदेशियो, पशुपालक किसान र दुग्ध उद्योगी उत्साहित
एक वर्षमै ३८ करोडले बढ्यो छुर्पी निर्यात १४ साउन २०८३, डिकेश लामा, झापा झापाको मेची भन्सार नाका हुँदै एक वर्षमा झण्डै १ अर्ब ७९ करोड रुपैयाँ मूल्य बराबरको छुर्पी निर्यात…
धिमाल समुदाय प्रथम नागरिक, सुविधा र सहभागिता अझै सीमित
सांस्कृतिक सम्मान बढे पनि शिक्षा, स्वास्थ्य, रोजगारी, भाषा संरक्षण र निर्णय प्रक्रियामा अपेक्षित उपलब्धि नभएको गुनासो १० साउन २०८३, डिकेश लामा, झापा नेपालको पूर्वी तराईमा परापूर्वकालदेखि बसोवास गर्दै आएको धिमाल…
‘डि–कौडिन्य’ स्मृति पत्रकारिता पुरस्कार तिम्सिनालाई
७ साउन २०८३, झापा पत्रकारितामा दुई दशकदेखि निरन्तर सक्रिय पत्रकार चुडामणि तिम्सिना (सीएम) यस वर्षको ‘देवकुमार आचार्य (डि–कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार–२)८३’ बाट सम्मानित हुनु भएको छ । प्रेस सेन्टर नेपाल…










