सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु

२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड बढीको क्षति भएको अनुमान गरिएको...

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित) 

२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन...

अझै बासको समस्यामा बाढी पीडितः बाँध फुटेको क्षेत्र उच्च जोखिममा (फाेटाे फिचर)

२० असोज २०८१/डिकेश लामा दक्षिणी झापाका कतिपय बस्तीका घरहरुमा अझै पनि पानी सुकेका छैनन् । नदि तथा खोलामा उचित बाँध नभएका कारण सामान्य बाढी आउँदा...

मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला

१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा...

माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता

१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा  अन्दाजी ११...

२ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा

१६ असाेज २०८१,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले २ दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएकाे छ । तर अविरल वर्षाको...

झापामा जोखिममा परेका बाढी पीडितको गुनासाेः नेताले समस्या पर्दा हेरेनन् (फाेटाे फिचर)

१५ असोज २०८१/डिकेश लामा डुवान तथा कटान क्षेत्रका बाढी पीडितहरु समस्यामा रात काट्ने गरेका छन् । उचित बासको व्यवस्था नहुँदा कतिपय सडकमै रात विताउने गरेका...

झापामा एकै दिन २ वटा लाश फेला

१४ असोज २०८१, झापा– झापामा आज एकै दिन २ वटा लाख भेटिएका छन् । पछिल्लाे समय परेकाे अविरल बर्षा र बाढी बगेकाे क्षेत्रमा लाश फेला...

विपदले २०५ जना मानिसकाे मृत्युः अझै ३३ जना वेपत्ता

१४ असाेज २०८१, काठमाडौँ – पछिल्लाे समय आएकाे भारी वर्षाका कारण भएकाे विपतले  मृत्यु हुनेको संख्या २ सय ५ जना पुगेको छ । नेपाल प्रहरीका...

विपदबाट १३२ जनाकाे मृत्युः काेशी प्रदेशमा सवैभन्दा धेरै विस्थापित झापामा(ड्राेन फाेटाे फिचर)

१३ असाेज २०८१, सारासन्देश समाचार– पछिल्लाे ३ दिन यताकाे प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या १ सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार...