झापाको प्ररम्भिक मत परिणाम : एमाले तीन र कांग्रेस/राप्रपा एक/एक स्थानमा अगाडि
६ मंसिर २०७९/ झापा झापाको प्रारम्भिक मत परिणामअनुसार एमाले झापामा अगाडि देखिएको छ । प्रारम्भिक मत परिणामअनुसार पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले तीन निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।…

