0 0
Read Time:1 Minute, 5 Second

९ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय ८ संक्रमित थपिएका छन् । देशभर ८ हजार ९ सय ९ जनाको नमूना परीक्षण हुँदा ३ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ९८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय १६ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ७ हजार ३ सय ४९ जनामा झरेकाे छ ।
यसैगरी नेपालमा हालसम्म १ कराेड ७५ लाख २१ हजार ५ सय २३ मात्रा खाेप लगाइसकिएकाे छ । जसमा साढे ८१ लाखले पूर्ण मात्रा र ९३ लाख ६७ हजारले एक मात्रा खाेप पाइसकेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *