0 0
Read Time:55 Second

११ माघ २०७८, काठमाण्डाैं– नेपालमा काेराेनाकाे तेस्राे लहरका कारण आज १२ हजार ८ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाकाे नमूना परीक्षण हुँदा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ८८ हजार ९ सय ३४ जना पुगेकाे छ । आज नेपालमा ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ६७ पुगेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *