Day: January 19, 2021

पेट्राेलियम पदार्थमा प्रति लिटर २ रूपयाँ बढ्याे

६ माघ २०७७, काठमाडौं- नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपयाँका दरले…