दमकमा हटाइएकाे मानिस वास्तविक सुकुम्बासी हाेइनन्ः मेयर ओली
२९ चैत्र २०७७, झापा / दमक नगरपालिकाले नगर क्षेत्रबाट वास्तविक सुकुम्बासीलाइ नहटाइएकाे जनाएकाे छ । आज एक पत्रकार सम्मेलन गर्दै हालै नगर क्षेत्रबाट हटाइएका मानिसहरू सुकुम्बासी नभएकाे दावी गरेकाे छ…


