दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी: संक्रमण तीब्र
१० मंसीर २०७८, एजेन्सी – दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको…



