१२ बर्षसम्म पनि पुल हुलाकी सडकमा पर्ने कन्काइ र रतुवामा पुल नबन्दा अझै हटेन जोखिम (फाेटाे फिचर)
१८ फाल्गुण २०८०/डिकेश लामा निर्माण थालेको लामो समयसम्म पनि पुल नबन्दा दक्षिणी झापाका बासिन्दाले जोखिम यात्रा मोलेर हिड्नु पर्ने बाध्यता अझै हट्न सकेको छैन । बहुप्रतिक्षित हुलाकी सडकमा अन्तर्गत झापाको…


