हवाई इन्धनको मुल्य घटेसँगै भाडा दर घट्याे
७ असार २०८०,काठमाडौं– हवाई इन्धनको मुल्य घटेसँगै नेपाल आयल निगमले हवाई यात्रामा लाग्ने भाडादर पनि घटाएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई यात्राको भाडा दर घटाएको हो ।
आन्तरिक उडानमा सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा रु ५ सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा रु ९० ले घटेको छ ।
यसैगरी काठमाडौँ–भद्रपुरको रु ३ सय, काठमाडौँ–विराटनगरको रु २ सय ४०, काठमाडौँ–धनगढीको रु ४ सय ४५, काठमाडौँ–नेपालगञ्जको रु ३ सय २५, काठमाडौँ–भैरहवाको रु २ सय १० र काठमाडौँ–सुर्खेतको भाडा रु ३ सय ४५ ले घटेको छ । मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर रु १० रूपयाँले कम गरेको छ ।
More Stories
ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)
२४ पुस २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र...
उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील
कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं २२ पौष २०८१, सारासन्देश समाचार इलामको फाकफोकथुम–२,...
सिमसार क्षेत्र आम्दानीको स्रोत बन्दैः डुङ्गाले तान्याे पर्यटक (फाेटाे फिचर)
१८ पुस २०८१/डिकेश लामा झापाका सिमसार क्षेत्रहरुमा पछिल्लो समय डुङ्गा सयर प्रति पर्यटकको आकार्षण बढ्दै गएको छ । बनभोज खाने...
बर्तमान सरकार भ्रष्टचारीको संरक्षणमा लागेको प्रचण्डकाे भनाइः गिरीबन्धुकाे पर्धाफाँस गरेरै छाड्ने (भिडियाे)
१५ पुस २०८१/झापा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सरकारले भ्रष्टचारीको पक्षमा काम गरेको...
प्रेस सेन्टर नेपाल झापाकाे अध्यक्षमा खड्का सहित ११ सदस्यीय समिति चयन
१३ पाैष २०८१, झापा– प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...
शिवसताक्षीमा चासोक तङ्नाम समापन (फाेटा/भिडियाे स्टाेरी)
१३ पुस २०८१/झापा शिवसताक्षीका किराती समूदायले आज एक भव्य कार्याक्रमबीच उधौली वर्प अर्थात चासोक तङ्नाम समापन गरेका छन् । शिवसताक्षी...