रविलाई निकाले प्रदर्शनकारीले नख्खु जेलबाट
२४ भदौ २०८२, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्। रवि लामिछाने जेलबाट निस्केपछि…










