ताप्लेजुङमा भिषण आगलागीः हालसम्म ४० घर भन्दा धेरै जलेर नष्ट
१८ फाल्गुन २०७७, ताप्लेजुङ– ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा आगलागी भएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा विहान करिव सवा ९ बजे तिर आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।
आगलागीको सुरुवात भोलानाथ पौडेलको घरबाट भएको हुन सक्ने अनुमान गरिएकाे छ । हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ४० ओटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको एकिन विवरण अझै आइनसकेकाे प्रहरीले जानकारी दिएकाे छ । आगलागी नियन्त्रणको लागि स्काभेटरको प्रयाेग गरेर घर भत्काउने काम समेत गरिएकाे छ । पहाडी इलाका भएकाले समयमा दमकल नपुग्दा धेरै क्षती व्यहाेर्नु परेकाे स्थानीयले बताएका छन् ।
आगलागीबाट ठूलाे धनराशीकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
किराँतीको सामुहिक चासोक तङ्नामको रौनक बढ्दै (फाेटाे/भिडियाे सामाग्री सहित)
३० मंसीर २०८१/झापा किरातीहरुको महान चाड उधौली वर्प अर्थात चासोक तङ्नाम ५०८४ को अवसरमा झापाको विभिन्न सार्वजनिक स्थलमा मेला तथा...