0 0
Read Time:1 Minute, 12 Second

१८ फाल्गुन २०७७, ताप्लेजुङ– ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा आगलागी भएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा विहान करिव सवा ९ बजे तिर आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।

आगलागीको सुरुवात भोलानाथ पौडेलको घरबाट भएको हुन सक्ने अनुमान गरिएकाे छ । हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ४० ओटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको एकिन विवरण अझै आइनसकेकाे प्रहरीले जानकारी दिएकाे छ । आगलागी नियन्त्रणको लागि स्काभेटरको प्रयाेग गरेर घर भत्काउने काम समेत गरिएकाे छ । पहाडी इलाका भएकाले समयमा दमकल नपुग्दा धेरै क्षती व्यहाेर्नु परेकाे स्थानीयले बताएका छन् ।

आगलागीबाट ठूलाे धनराशीकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *