0 0
Read Time:44 Second

२८ चैत्र २०७७, काठमाडौं– नेपालमा पछिल्लाे समय काेराेना संक्रमणदर बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ३ सय ३७ जनानयाँ कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १ सय ५१ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हालसम्म २ लाख ७३ हजार ८ सय ८६ जना निको भएका छन् । निको हुने दर ९७ दशमलव ९ प्रतिशत छ ।

हालसम्म नेपालमा २३ लाख ९ हजार ७ सय ७६ जनामा संक्रमण भएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *