0 0
Read Time:1 Minute, 13 Second

१९ चैत्र २०७७,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । यसैगररी आज १ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार थपिएका १५२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको हो । पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । त्यस्तै १ हजार ५ सय ७९ जना आइसोलेसनमा र ६३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ७५ हजार ५ सय ४० पीसीआर परीक्षण भएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *