0 0
Read Time:46 Second

१३ कार्तिक २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ३ सय ७२ जना कोभिड १९ संक्रमित भएका छन् । देशभर ७ हजार ९ सय ११ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ९ सय ११ जना डिस्चार्ज भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । याे सँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय ९९ पुगेकाे छ । हाल देशभर ९ हजार ५ सय २६ जना सक्रीय संक्रमित रहेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *