0 0
Read Time:56 Second

१३ माघ २०७८, काठमाण्डाैं– नेपालमा काेराेनाकाे तेस्राे लहरका कारण आज ८ हजार १७ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा २१ हजार ८ सय ८ जनाकाे नमूना परीक्षण हुँदा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ५ हजार २ सय ९२ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ९० हजार ५ सय ७६ जना पुगेकाे छ । आज नेपालमा १५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ८७ पुगेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *