0 0
Read Time:58 Second

१७ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ७ सय ४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५३ हजार १ सय ७ जना छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ । यस्तै आज थप ४ सय २६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार २ सय २५ जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोना संक्रमणबाट नेपालमा पछिल्लाे २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ६४ पुगेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *