0 0
Read Time:1 Minute, 5 Second

१ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय ५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६० हजार १ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको छ । यसैगरी आज थप ४ सय ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यता प्रदेश नम्बर एकमा ४ वटा जिल्लामा १५ र एक जना बाहिरकाे गरी १६ जनामा संक्रमण देखा परेकाे सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५०३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९४३ रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *