नेपालमा आज ४०५ निकाे, ४०३ संक्रमितः ६ जनाकाे मृत्यु
१ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय ५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६० हजार १ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको छ । यसैगरी आज थप ४ सय ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यता प्रदेश नम्बर एकमा ४ वटा जिल्लामा १५ र एक जना बाहिरकाे गरी १६ जनामा संक्रमण देखा परेकाे सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५०३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९४३ रहेको छ ।
More Stories
झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
१९ मंसिर २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान शुरु गरेको छ । तोरीमा आत्मानिर्भर कार्याक्रम अन्तर्गत नेपाल विज्ञान...
कन्काइमा ७३ दशमलव ५ प्रतिशत मतदान
१६ मंसिर २०८१/ झापा झापा जिल्लाको एक मात्र एक मात्र उपनिर्वाचन भएको कन्काई वडा नं. ६ मा २ हजार ५८...
शिवसताक्षी धाममा मंसीर १४ गतेदेखि धार्मिक महोत्सव तथा महायज्ञ हुने (फाेटाे फिचर)
१० मंसिर २०८१, झापा– झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ आयोजना हुने भएको छ...
रास्वपा सभापति लामिछानेलाई पाँचौं पटक म्याद थप
९ मंसिर २०८१, काठमाडौं – सहकारीको बचत अपचलनको आरोप लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...
नेपालमा पहिलो पटक भट्टराई कुल वंशावली सफ्टवयर शुभारम्भ
८ मंसीर २०८१/झापा थर तथा गोत्रको वंशावली इतिहास अव डिजिटल एपमा हेर्न पाइने भएको छ । झापाको दमकमा रहेको भट्टराई...
चुरे खानेपानीमा करोडौंको लगानी खोलाको पानीमा बगेर खेर (फाेटाे फिचर)
४ मंसीर २०८१/डिकेश लामा बर्षौं देखि खानेपानी समस्या भोग्दै आएका चुरेका बासिन्दालाई लक्षित गरी शुरु गरिएको खानेपानी योजना बन्द भएको...