इन्डोनेशिया भूकम्पः ३४ काे मृत्यु सयाैं घाइते
इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पताल आंशिक रूपमा भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो।
उद्धारकर्मीहरूले अस्पतालको भग्नावशेषमा जीवित मानिसहरू छन् कि भनेर खोजिरहेका छन्।
भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्।
समचाार बीबीसी नेपाली समाचारबाट साभार गरिएकाे हाे ।
More Stories
हाइटी आतङ्कित गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु
१९ असाेज २०८१, सारासन्देश समाचार– संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु...
माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा...
धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)
१७ असोज २०८१/डिकेश लामा पछिल्लो समय परेको अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत भएको...
२ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा
१६ असाेज २०८१,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले २ दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएकाे...
झापामा जोखिममा परेका बाढी पीडितको गुनासाेः नेताले समस्या पर्दा हेरेनन् (फाेटाे फिचर)
१५ असोज २०८१/डिकेश लामा डुवान तथा कटान क्षेत्रका बाढी पीडितहरु समस्यामा रात काट्ने गरेका छन् । उचित बासको व्यवस्था नहुँदा...
झापामा एकै दिन २ वटा लाश फेला
१४ असोज २०८१, झापा– झापामा आज एकै दिन २ वटा लाख भेटिएका छन् । पछिल्लाे समय परेकाे अविरल बर्षा र...