0 0
Read Time:56 Second

१२ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय १ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार ५ सय ३८ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव १ प्रतिशत रहेको छ । यसैगरी आज थप ३ सय ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ८ सय ५८ जनाको गरिएको पीसीआर परीक्षणमा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार ११ पुगेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *