0 0
Read Time:1 Minute, 24 Second

१७ माघ २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने २ हजार ७ सय ७९ छ ।

यसैगरी अाज शनिबार १ सय ९ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ ।

त्यसैगरी मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६७ हजार ६ सय ९९ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९ रहेको छ ।२४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *