0 0
Read Time:1 Minute, 4 Second

२० माघ २०७७, काठमाडौँ – २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । यसैगरी थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा २ लाख ७१ हजार २ सय ८९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ रहेकाे छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या ९५ झरेकाे छ ।

पछिल्लो २४ घण्टामा थप एक जनाको काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *