नेपालमा हालसम्म साढे ५४ हजार बालबालिका संक्रमितः ८१ जनाकाे मृत्यु
१४ श्रावण २०७८,काठमाडौँ – नेपाल हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण देखिएको बताइएकाे छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले…


