
नेपालमा आज ३३६५ संक्रमित,१३७३ निकाेः १६ जनाकाे मृत्यु
१४ श्रावण २०७८,काठमाडौं– नेपालमा पछिल्लाे समय दैनिक काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । गत २४ घण्टामा ३ हजार ३ सय ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १४ हजार २ सय ४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ छ । नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ । यस्तै १६ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।
More Stories
बर्षेनी हराउँदै सिमा स्तम्भः पूर्नस्थपनामा छैन सरकारकाे चासो (फाेटाे फिचर)
५ असोज २०८०/डिकेश लामा बर्षेनी आएको बाढी र बर्षाको कारण झापामा १ सय भन्दा धेरै सिमास्तम्भहरु हराएका छन् । धेरै...
इलामकाे सानाे पाथीभरा मन्दिरको ८८ लाख रूपयाँ हिनामिना भएकाे अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियाे सहित)
४ असाेज २०८०, डिकेश लामा– इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको अध्ययन...
विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूकाे प्रदर्शन
३ अजाेज २०८०,काठमाडौं– सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट...
संविधान दिवशमा झापाकाे कमलमा साँस्कृतिक स्तम्भ चिण्डो स्थापना (फोटो फिचर)
३ असोज २०८०/झापा झापाको कमल गाउँपालिकामा किरात राई समूदायले संविधान दिवशको अवसरमा साँस्कृतिक स्तम्भ वाबुक अर्थात चिण्डो स्थापना गरेका छन्...
शिक्षक महासंघ भोलिदेखि आन्दोलन: घोषणा वार्तामा बस्न सरकारको आव्हान
२ असोज २०८०, काठमाडौं– नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी भोलिदेखि घोषित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको...
भारतीय सिमावर्ती क्षेत्र गौरीगंजमा स्वास्थ्य सेवा सहज बन्दै (फाेटाे फिचर)
१ असोज २०८०/डिकेश लामा दक्षिणी सिमावर्ती क्षेत्रका बासिन्दाले अव स्वास्थ्य परिक्षण गर्न स्थानीय क्षेत्रमै सुविधा पाउन थालेका छन् । यस...