अर्गानिक खेतीको अभ्यासमा विधार्थी (भिडियाे सहित)
१२ अशोज २०७८/डिकेश लामा प्रदेश नम्बर एकमा पछिल्लो समय अर्गानिक खेतीबाली गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्यलाई ध्यान दिँदै कृषि सम्बन्धी अध्ययन गर्ने विधार्थीले समेत अर्गानिक खेतीबाली सम्बन्धी अध्ययनसँगै…


