डा. राईको अन्तेष्टीः भूटानीको खम्बा ढल्यो (कसरी भयाे दाहसंस्कार फाेटाे/भिडियो कथा सहित)
५ असार २०७९/डिकेश लामा विगत ३ दशक देखि भूटानी शरणार्थीको सेवामा खटिदैं आउनु भएका डा. भम्पा राईको आज अन्तेष्टी गरिएको छ । झापाको कमल रहेको आदिवासी जनजाति समाधि स्थलमा उहाँको…


