झापामा जनावरको लक्षित बृक्षारोपण थालियोः हात्ती लक्षित बोट विरुवा रोपाईमा जोड (फाेटाे फिचर)
४ भदौ २०८०/बालदिवश तामाङ दशकौं देखि हट्न नसकेको मानव र जंगली जनावरकोबीचको द्वन्द्वलाई कम गर्न झापामा बृक्षारोपणलाई जोड दिन थालिएको छ । जिल्लामा रहेका केही सामुदायिक बन तथा डिभिजन बन…


