काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईं पक्षबीच सामान्य झडपः आन्दाेलनकारीकाे सहभागिता न्यून
७ मंसिर २०८०, काठमाडौँ– काठमाडौँको बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहवीच झडप भएको छ । यी दुई पक्षबीच केहीबेर अघि ढुङ्गा हानाहान भएको हो । दुई समुहबीच ढुंगा हानाहान…


