साढे ४ हजार गुणा बढी मोलासिस निर्यात
२७ चैत्र २०८१/डिकेश लामा झापाको मेची भन्सारको बाटो हुँदै भारत निर्यात हुने मुख्य दश बस्तु मध्ये सवै भन्दा धेरै परमाणको हिसावमा मोलासिस निर्यात बृद्धि...
बारीमै कुहिन थाल्योे गोलभेंडाः किसानले पाएनन् उचित मुल्य (फाेटाे/भिडियाे सहित)
२६ चैत्र २०८१/डिकेश लामा कोशी प्रदेशमा धनकुटा पछि सवै भन्दा गोल भेंडा खेती हुने झापामा यस बर्ष गोलभेंडा विक्रीमा समस्या आएको छ । बजारमा उचित...
पशु आहराकाे अवस्था माेवायलबाटै परिक्षण गर्दै गाैरादहका किसान
सन्तुलित पशु आहराका लागि डिजिटल प्रविधिकाे प्रयोग २४ चैत्र २०८१/डिकेश लामा झापाकाे गाैरादहका किसानले गाईबस्तुको स्वास्थ्य अवस्था र सन्तुलित आहरा व्यवस्थापनका लागि मोवाइलबाटै जाँच गर्न...
जलवायुको असर सुपारी खेतीमाः उत्पादनमा गिरावटसँगै मुल्य घट्दा किसान मारमा
२१ चैत्र २०८१/डिकेश लामा नेपालकै सवै भन्दा धेरै सुपारी उत्पादन हुँदै आएको झापा जिल्लामा यो बर्ष उत्पादनमा गिरावट आएको छ । जलबायु परिवर्तनका कारण हिउँदे...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर मनग्ये उत्पादन गर्न सफल भएका...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५ बर्षमा उद्घाटन गरिएको छ ।...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च समेत नउठ्ने भए पछि कतिपय...
झापामा मलमा कमिशनको खेलः महँगो मुल्यले किसान मारमा
१४ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै साढे ३ लाख मेट्रिक टन मकै उत्पादन हुने झापामा बृहत खेती गर्ने किसानहरु यथेष्ठ मल...
गाैरादहका महिलाहरुको संस्थामा विऊ उत्पादनबाट १२ करोडको कारोवार
३ फाल्गुण २०८१/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको सामुदायिक विऊ उद्योगले १२ करोड बढीको कारोवार गरेको...
झापामा दुधको भुक्तानी नपाउँदा दुग्ध कारोवार बन्द हुने अवस्थामाः एउटै सहकारीकाे १ कराेड बढी रकम बाँकी
१४ माघ २०८१/डिकेश लामा नेपालको ठूला श्रेणीमा पर्ने पोखरामा रहेको सुजल डेरीले लामो समय देखि दुधको भुक्तानी नदिएकाले दुग्ध सहकारी संस्था जोखिममा परेका छन्...