Author: Sara Sandesh

दमक खानेपानीमा बाम भर्सेज लोकतान्त्रिक प्यानल (फाेटाे फिचर)

२३ चैत्र २०८०/झापा बाम एकताको सरकार बनेसँगै तल्ल तहको निर्वाचनमा समेत एकता हुन थालेको छ । झापाको दमकमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज सम्पन्न निर्वाचनमा बाम एकता भएर…

बुबासँग पराजित खड्का इलाम २ को उपनिर्वाचनमा पुनः छाेरा सुहाङसँग भिड्दै

२२ चैत्र २०८०, सारासन्देश समाचार – बुबासँग झिनाे मतले पराजय भाेग्न बाध्य नेपाली काँग्रेसका उम्मेद्वार बनेका डम्बरबहादुर खड्काले पुनः उपनिर्वाचनमा उठ्ने भएका छन् । नेपाली कांग्रेसले उप-निर्वाचनका लागि आज बसेकाे…

कृषि उपार्जनकाे बजारीकरणका लागि किसानलाई तालिम

२२ चैत्र २०८०,झापा– बजार व्यवस्थापनका लागि कृषि सहकारीले झापाको दमकमा तालिम शुरु गरेको छ । दमक वडा नं. ९ मा रहेको सेतुमारी कृषि सहकारी संस्थाले किसानले उत्पादन गरेको कृषि उपार्जनलाई…

शरणार्थीको जीवनबारे जागरणका लागि फोटो प्रदर्शनी (फाेटाे फिचर)

२२ चैत्र २०८०/झापा भूटानी शरणार्थीको मुद्धालाई जागरण गर्ने उदेश्यले दमकमा शरणार्थीको जीवन भोगाइबारे फोटो प्रदर्शनी थालिएको छ । शरणार्थीलाई लामो समय देखि रेखदेख गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय…

वेसारमा ब्राण्ड बनाउँने प्रयासमा दमक नगरपालिका

२१ चैत्र २०८०/डिकेश लामा झापाको दमक नगरपालिकाले यस बर्ष देखि वेसारमा आफ्नै ब्राण्ड बनाउने ध्येयले नगरभित्र झण्डै १० विगाह क्षेत्रमा व्यवसायिक वेसार खेती थालेको छ । प्रति कठ्ठा ३० केजी…

प्रविधिको चुनौती चिर्दै पत्रकारिता गर्नु पर्नेमा जोड (फाेटाे फिचर)

२० चैत्र २०८०/झापा पछिल्लो समय पत्रकारितामा एआइ अर्थात आर्टीफिसियल इन्टिलिजेन्स ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा झापामा भएको दुई दिने…

झापाका पत्रकारलाई तालिमः एआइले पत्रकारितामा चुनौतीसँगै थपिँदै

१९ चैत्र २०८०/ झापा मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआइ (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा झापाको कमल…

पेट्रोलको मूल्य बढ्यो

१८ चैत्र २०८०, सारासन्देश– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले…

महिलामा बाँझोपन बढ्दाेः ओम मेचीले निशुल्क शिविर गर्दै

१८ चैत्र २०८०/झापा– वैवाहिक उमेर र स्वास्थ्यका कारण पछिल्लो समय महिलामा बाँझोपन हुने समस्या बढ्दै गएको छ । झापाको दमकमा आइतबार स्त्रीरोग विशेषज्ञ डाक्टरहरुको समूहले गरेको पत्रकार भेटघाट कार्याक्रममा डा.…

झापामा रैथानेबाली विस्तारमा किसान उत्साहित

१७ चैत्र २०८०/बालदिवश तामाङ रैथाने बाली फापर खेती तर्फ झापाका किसानको आकार्षण बर्षेनी बढ्दै गएको छ । सरकारले अनुदानका कार्याक्रम संचालन गर्न थाले पछि खेती विस्तारसँगै उत्पादन समेत बढ्न थालेको…