Category: Uncategorized

नेपाल-चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

२ कार्तिक २०७९,काठमाडौं– नेपाल-चीन सीमा केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै…