Category: खेलकुद

आयोजकलाई हराउँदै तुर्केनी काँकडभिट्टा फुटवल क्लव विजयी

१४ मंसीर २०७८/झापा, सारासन्देश समाचार झापाको शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ अन्तर्गत आज भएको खेलमा तुर्केनी फुटबल क्लब काँकडभिटा विजयी भएको छ । तुर्केनी फुटबल क्लबले आयोजक फाक्तेप…

माइभ्यालीलाई हराउँदै धरानसिटी विजयी

१३ मंंसीर २०७८/सारासन्देश समाचार झापा जिल्लाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्ड कप २०७८ को आज भएको खेलमा माइभ्याली इलामलाई हराउँदै धरान सिटी फुटवल क्वल सुनसरी विजयी बनेको छ । निर्धारित…

खेल र समाजका लागि सहयोग गर्नेलाई भूटानी कराते खेलाडीबाट सामुहिक सम्मान (फाेटाे फिचर सहित)

शरणार्थी शिविरमा शुरु भएको करातेले अमेरिकामा चर्चा बटुल्दै १२ मंंसीर २०७८/पर्वत तामाङ झापाको भूटानी शरणार्थी शिविरमा कराते खेलको विकास गराउन अगुवा भूमिका निर्वाह गर्ने कराते खेलका प्रशिक्षक तथा खेल विकासमा…

दमकको रोयललाई हराउँदै जलथल विजयी

१२ मंंसीर २०७८/सारासन्देश समाचार झापा जिल्लाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्ड कप २०७८ को आज भएको खेलमा रोयल क्लवलाई हराउँदै जलथल फुटवल क्लव विजयी बनेको छ । शुन्यको विरुद्ध २…

एकीकृत समाजवादी सम्बद्ध खेलकुद महासंघको प्रदेशस्तरीय भेला दमकमा

११ मंसिर २०७८, सारासन्देश समाचार– नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटीको प्रदेश स्तरीय पहिलो भेला झापाको दमकमा हुने भएको छ । २० मंसिर सोमबार हुने प्रदेशस्तरीय…

फाक्तेप गोल्ड कप २०७८ शुरुः सिन्धुलीलाई हराउँदै मोरङ्ग विजयी

११ मंंसीर २०७८/सारा सन्देश समाचार झापा जिल्लाको शिवसताक्षीमा आज देखी एनी फाक्तेप गोल्ड कप २०७८ शुरु भएको छ । आजको खेलमा दुधौली स्पोटिङ्ग फुटवल क्लव सिन्धुलीलाई ३ गोलको विरुद्ध ५…

झापा गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको विजेता विर्तामाेडकाे अल इन वान (फाेटाे फिचर सहित)

२४ कार्तिक२०७८, पर्वत तामाङ– जोरमाई युवा क्लब झापा गाउँपालिका-२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधी विर्तामाेडकाे अल इन वानले जितेकाे छ । ४ दिन देखि जारी खुल्ला अन्तर…

शिवसताक्षीमा फाक्तेप गोल्ड कप २०७८ हुने

१७ कार्तिक २०७८ /डिकेश लामा झापा जिल्लामा ग्रामिण फुटवल क्षेत्रमा लामो इतिहास वोकेको फाक्तेप फुटवल क्लवले क्वल स्तरीय फुटवल खेल प्रतियोगिता गर्ने भएको छ । आगामी मंसीर ११ देखि १८…

प्रथम अध्यक्ष प्रदेश एक पालिका स्तरीय भलिवल कप २०७८ झापाको पोल्टामा

२० अशोज २०७८/डिकेश लामा झापाको दमकमा जारी प्रथम अध्यक्ष कप एक नम्बर प्रदेश पालिका स्तरीय भलिवल खेल प्रतियोगिताको उपाधी झापाको झापा गाउँपालिकाले उचालेको छ । आज भएको फाइनल खेलमा भोजपुरको…

दमक र झापा तथा वेलबारी र रामप्रसादबीच सेमीफाइनलमा भिडन्त हुने

१९ अशोज २०७८/डिकेश लामा झापाको दमकमा जारी प्रथम अध्यक्ष कप एक नम्बर प्रदेश पालिका स्तरीय भलिवल खेल प्रतियोगितामा आज बाँकी पहिलो र दोस्रो चरणको खेल सम्पन्न भएको छ । आजको…