Category: Mukhya Khabar

नेकपा नेता प्रसाईंको अन्त्येष्टी

२५ असार २०७८/डिकेश लामा झापा जिल्लाका एक असल नेतृत्वको रुपमा परिचित ज्ञानुराम प्रसाईको आज अन्त्येष्ठी गरिएको छ । जिल्ला स्तरका नेता प्रसाई हाल विर्तामोड नगरपालिकाको पार्टी अध्यक्ष हुुनु हुन्थ्यो ।…

नेपालमा आज १३१६ जना निकाे हुँदा २२३९ संक्रमित

२५ असार २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ३ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १६…

चीनबाट ८ लाख डाेज खाेप भर्खरै नेपाल आइपुग्याे

२५ असार २०७८, काठमाडौं- ५५ बर्ष माथि उमेर समूहकालाइ लगाउने याेजनाका साथ चीनबाट आज ८ लाख डाेज खाेप नेपाल आइपुगेकाे छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट आठ…

नेपालमा आज पनि निकाे हुने भन्दा संक्रमित धेरै

१८७५ संक्रमित हुँदा १२८६ जना निकाे २४ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार २ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको…

नेपालमा पुन बढ्न थाल्याे संक्रमण ११३३ निकाे हुँदा २९७९ संक्रमित थपिए

२३ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लो समय पुन निकाे हुने भन्दा संक्रमण हुनेकाे संख्या बढ्न थालेकाे छ । गएकाे २४ घण्टामा थप १ हजार ३ सय ३३ जना संक्रमणमुक्त भएका…

बाढीले बगाउँदा गाडीसँगै २ जना वेपताः मध्य पहाडी लाेक मार्ग अवरूद्ध

पर्वत- पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्लास्थित सुन्दरेखोलामा आएको बाढीले गए राती वितण्डा मच्चाएकाे छ । खाेलामा अपत्यारिलाे बाढी अाए पछि बाढीले बगाउँदा गाडीसँगै २ जना वेपत्ता भएका छन्…

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरुः झापामा भाेलि र पर्सी लगाउने तालिका निर्धारण

पत्रकारलाई शनिबार खाेप लगाइने २२ असार २०७८/डिकेश लामा झापा– सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आज देखि ज्येष्ठ नागरिकलाई लगाउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि…

बर्षातले बाली बर्वादः भारतीय सिमावर्ती क्षेत्रमा बर्षेनी समस्या

२२ असार २०७८/डिकेश लामा पछिल्लो समयको लगातारको बर्षाको कारण झापाको दक्षिण सिमावर्ती क्षेत्रका दर्जनौं किसानको अन्नबाली नष्ट भएको छ । असार महिनामा चैते धान काट्ने र रोप्ने वेला अविरल परेको…

नेपालमा आज १५६५ निकाे, १७१८ संक्रमित थपिए

२२ असार २०७८, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १२ हजार ९ सय…

युवती भण्डारीकाे हत्यारा पत्ता लगाउन माग गर्दै चितवनमा स्थानीयको विरोध प्रदर्शन

२१ असार २०७८,चितवन- पूर्वी चितवनको राप्ती-३ बाट अपहरणमा परेकी २३ वर्षीया सुजिता भण्डारी हत्या भएको भन्दै हत्यारा छिटो पत्ता लगाउन माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।…