Category: Mukhya Khabar

किन राम्राे आयाे यस पाली १२ काे नतिजा ?

२० माघ २०७७, काठमाण्डाैं– गत बर्षकाे तुलनामा यस बर्ष नतिजा धेरै राम्राे आएकाे छ । गत वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य थियो भने यस वर्ष ४० जनाभन्दा बढीले…

नेपालमा पछिल्लाे २४ घण्टामा २६४ निकाे, १५२ संक्रमित, मृत्यु संख्या शून्य

१९ माघ २०७७,काठमाडौँ – पछिल्लो २४ घण्टामा २ सय ६४ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ…

कक्षा १२ काे नतिजा सार्वजनिकः झण्डै साढे ११ हजारकाे नतिजा स्थगित

१९ माघ २०७७, काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाकाे नतिजा आज सार्वजनिक गरेको छ । परीक्षा बोर्डको बैठकपछि नतिजा सार्बजनिक गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौंडेलले जानकारी दिनुभएको…

आगलागीमा परी फेरि एकजनाकाे मृत्युः एक महिना निवत्दै ४ जनाकाे ज्यान गयाे

१९ माघ २०७७, झापा– झापाको कचनकवल गाउँपालिका वडा नं. १ घेराबारीमा आगलागीमा परी फेरि एकजनाको मृत्यु भएको छ । गए राती काठ र टीनको घरमा आगलागी हुँदा घरमुली झण्डै ६७…

भारतबाट अनुदामा पाएकाे काेभिड शिल्ड पाँचाै दिनसम्म ८८ हजारले लगाएः चीनकाे अनुदानमा ३ लाख खाेप आउने

चीनकाे अनुदानमा ३ लाख खाेप आउने १९ माघ २०७७,काठमाडौं- कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप पाँचौँ दिनसम्म ८८ हजार ७ जनाले लगाएका छन् । देशभर सवैभन्दा धेरै बागमती प्रदेशमा २८ हजार बढीले…

नेपालमा आइतबार २८८ डिस्चार्ज १०५ संक्रमित थपिए

१८ माघ २०७७, काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । याेसँगै हालसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या २ लाख ६६ हजार…

काठमाडौँमा बर्डफ्लु देखा पर्याे

१८ माघ २०७७, काठमाडौं- काठमाडौँको तारकेश्वर नगरपालिका-७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५…

निर्दयी आगाेले दुइ बालबालिका जलायाे

१८ माघ सोलुखुम्बु- आगाे खेलाउनेक्रममा दुइ बालबालिका जलेका छन्र । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ मा आगलागी हुँदा दुइ जना बालबालिकाकाे ज्यान गएको छ । स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा हिजो दिउँसो…

ढुक्क भएर खाेप लगाउन सरकारकाे अनुराेध

१७ माघ २०७७, काठमाडौं- कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी…

नेपालमा ३५० डिस्चार्ज, १०९ संक्रमित

१७ माघ २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ४८…